म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि

विकल्प न्युज/ बेनी कार्तिक ६ गते । म्याग्दीमा थप पाँच जनामा काेराेना पुष्टि भएकाे छ । विहिवार प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले निकालेकाे विज्ञप्ति मा थप संख्या मा पुष्टि भएको जनाएकाे छ । क्षयराेग  उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा  बेनी नगरपालिकाका २ जना महिला जिल्ला अस्पताल, बेनीमा कार्यरत स्टाफनर्स हुनुहुन्छ भने मंगला गाउँपालिकाका ३ जना पुरुष सोहि … Continue reading म्याग्दीमा थप ५ जनामा काेराेना पुष्टि